• बजारमा लाग्यो तिहार

    बजारमा लाग्यो तिहार

    नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक सुरू भएसँगै तिहारको चहलपहल ह्वात्तै बढेको छ। काठमाडौंका असन, इन्द्रचोक लगायत बजारमा फूलमाला, झिलिमिली बत्ती, माटाका पाला किन्नेहरूको घुइँचो लागेको छ।..