सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। पोखरास्थित होटल निवासमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख..



