• प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार

    प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार

    काठमाडौँ, २१ माघ  प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको..