Bishwa Samachar
  • होमपेज
  • समाचार
  • राजनीति
  • धार्मिक
  • अर्थतन्त्र
  • खेलकूद
  • प्रवास
  • मनोरन्जन
  • विचित्र संसार
  • पत्रपत्रिका
  • सम्पादकिय
  •     पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य   

        पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य   

  •     चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने   

        चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने   

  •     शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट   

        शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट   

  • अर्नब चक्रवातले आन्ध्र प्रदेशमा ३ जनाको मृत्यु, ७ सयभन्दा बढी गाउँ प्रभावित

    अर्नब चक्रवातले आन्ध्र प्रदेशमा ३ जनाको मृत्यु, ७ सयभन्दा बढी गाउँ प्रभावित

  • इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप         तेहरान, ११ कात्तिक (रासस/एएनआई) :     इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले १४ बुँदे समझदारीपत्र (एमओयु) बारे ट्रम्पको टिप्पणीले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गरेको बताउनुभएको छ ।             सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै बाघाईले अमेरिकाले आफ्ना प्रतिबद्धता अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वलाई आफूअनुकूल व्याख्या गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले युरोपेली मुलुक तथा अन्य समर्थकले अमेरिकी व्यवहारलाई जवाफदेहिताबाट जोगाउन खोज्नुको औचित्य नभएको बताउँदै अन्तर्राष्ट्रिय कानून छानेर लागू गर्न नमिल्ने उल्लेख गर्नुभयो ।             यसअघि बुधबार टेक्सासको लुब्बकमा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको, बरु इरानले सन् १९७९ देखि अमेरिकाविरुद्ध द्वन्द्व चलाएको आरोप लगाउनुभएको थियो । उहाँले अघिल्ला अमेरिकी नेताहरूले यो समस्या पहिले नै समाधान गर्नुपर्ने बताउँदै आफूले चाहेको बेला युद्ध अन्त्य गर्न सक्ने दाबी गर्नुभयो । अक्टोबर २६ मा मिसिसिपीमा आयोजित सभामा उहाँले युद्धविरामलाई समयको बर्बादी ठानेको बताउनुभएको थियो ।             यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति ट्रम्पसँगको साझेदारीमा इरानी शासनबाट उत्पन्न खतरा हटाउने ऐतिहासिक अवसर इजरायलसँग रहेको बताउनुभएको छ । निर्वाचन परिणामको प्रतीक्षा भइरहेका बेला जेरुसेलमस्थित लिकुड पार्टीको निर्वाचन मुख्यालयमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।             उता, इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले हर्मुज जलघाँटीमाथिको नियन्त्रणलाई राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाका लागि महत्त्वपूर्ण बताउनुभएको छ । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको भेटपछि सार्वजनिक सन्देशमा उहाँले राष्ट्रिय सुरक्षा, क्षेत्रीय सहयोग र रणनीतिक हितबारे चर्चा गर्नुभएको थियो ।             खमेनीले छिमेकी देशहरूसँग पारस्परिक हितका आधारमा सम्बन्ध सुदृढ गर्न र युद्ध तथा शान्तिबीचको अनिश्चित अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले देशको रक्षामा जनसहभागिता कायम राख्न प्रभावकारी सञ्चार आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।             इरानविरुद्ध कुनै पनि सैन्य कारबाही भए त्यसको परिणाम भोग्नुपर्ने रेजाईको चेतावनीपछि यी अभिव्यक्ति आएका हुन् । तेहरानले थप टकराव रोक्न सकिने अवस्थामा कूटनीतिलाई प्राथमिकता दिएको जनाएको छ ।      –––

    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप तेहरान, ११ कात्तिक (रासस/एएनआई) : इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले १४ बुँदे समझदारीपत्र (एमओयु) बारे ट्रम्पको टिप्पणीले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै बाघाईले अमेरिकाले आफ्ना प्रतिबद्धता अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वलाई आफूअनुकूल व्याख्या गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले युरोपेली मुलुक तथा अन्य समर्थकले अमेरिकी व्यवहारलाई जवाफदेहिताबाट जोगाउन खोज्नुको औचित्य नभएको बताउँदै अन्तर्राष्ट्रिय कानून छानेर लागू गर्न नमिल्ने उल्लेख गर्नुभयो । यसअघि बुधबार टेक्सासको लुब्बकमा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको, बरु इरानले सन् १९७९ देखि अमेरिकाविरुद्ध द्वन्द्व चलाएको आरोप लगाउनुभएको थियो । उहाँले अघिल्ला अमेरिकी नेताहरूले यो समस्या पहिले नै समाधान गर्नुपर्ने बताउँदै आफूले चाहेको बेला युद्ध अन्त्य गर्न सक्ने दाबी गर्नुभयो । अक्टोबर २६ मा मिसिसिपीमा आयोजित सभामा उहाँले युद्धविरामलाई समयको बर्बादी ठानेको बताउनुभएको थियो । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति ट्रम्पसँगको साझेदारीमा इरानी शासनबाट उत्पन्न खतरा हटाउने ऐतिहासिक अवसर इजरायलसँग रहेको बताउनुभएको छ । निर्वाचन परिणामको प्रतीक्षा भइरहेका बेला जेरुसेलमस्थित लिकुड पार्टीको निर्वाचन मुख्यालयमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । उता, इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले हर्मुज जलघाँटीमाथिको नियन्त्रणलाई राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाका लागि महत्त्वपूर्ण बताउनुभएको छ । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको भेटपछि सार्वजनिक सन्देशमा उहाँले राष्ट्रिय सुरक्षा, क्षेत्रीय सहयोग र रणनीतिक हितबारे चर्चा गर्नुभएको थियो । खमेनीले छिमेकी देशहरूसँग पारस्परिक हितका आधारमा सम्बन्ध सुदृढ गर्न र युद्ध तथा शान्तिबीचको अनिश्चित अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले देशको रक्षामा जनसहभागिता कायम राख्न प्रभावकारी सञ्चार आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । इरानविरुद्ध कुनै पनि सैन्य कारबाही भए त्यसको परिणाम भोग्नुपर्ने रेजाईको चेतावनीपछि यी अभिव्यक्ति आएका हुन् । तेहरानले थप टकराव रोक्न सकिने अवस्थामा कूटनीतिलाई प्राथमिकता दिएको जनाएको छ । –––

  •     इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत   

        इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत   

  •     चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित   

        चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित   

  •     बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने   

        बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने   

  • बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  •     तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड   

        तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड   

  •     हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर   

        हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर   

  •     सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक   

        सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक   

  • होमपेज
  • समाचार
  • राजनीति
  • धार्मिक
  • अर्थतन्त्र
  • खेलकूद
  • प्रवास
  • मनोरन्जन
  • विचित्र संसार
  • पत्रपत्रिका
  • सम्पादकिय
  • वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

    वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

    रेवा घिमिरे काठमाडौँ, ६ वैशाख   वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर..

पत्रपत्रिका

  • सूची
  • ग्रिड

छिट्टै बन्छ रङ्गशाला: महानगरप्रमुख दाहाल

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ

तीन लाख पशुमा पूर्णखोप लगाइँदै

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

इनरुवा सेवा समाजको अध्यक्षमा पोखरेल सर्वसम्मत रुपमा चयन

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

आयुर्वेदको विकासका लागि अध्ययन संस्थान आवश्यक छ : प्रा डा चन्द्रराज सापकोटा

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

  • « Previous 1 2 3 4 5 … 7 Next »

विश्वदर्शन  अनलाइन खबर प्रा लि द्वारा सञ्चालित


विश्वसमाचार डटकम

 कम्पनि दर्ता नं. २३७२१८/७६/७७  

 सुचना बिभाग दर्ता नं. ३१७०/७८/७९  

Our Team

प्रवन्ध निर्देशक -रेवा घिमिरे

प्रधान सम्पादक – पेशल घिमिरे

कार्यकारी सम्पादक – उमेश भट्टराई

बागमती प्रदेश संवाददाता- राजेश पोखरेल

कानुनी सलाहकार – देवेन्द्र घिमिरे

Email: rewaghimire011@gmail.com

कार्यलय : सातदोबाटो १५ ललितपुर 

सम्पर्क : +९७७ ९८६ ०१६२२२८ 

 

 

Quick Link

  • समाचार
  • मनोरन्जन
  • लाईफस्टाईल
  • विचित्र संसार
  • सुचना प्रविधि
  • विचित्र संसार
  • खेलकूद

Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा

Developed by: Webbank Nepal