•      एन्फामा नयाँ कार्यसमिति चयन   

         एन्फामा नयाँ कार्यसमिति चयन   

    काठमाडौँ, ७ असार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ..