२२ फागुनकाठमाडौँ


। रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६५६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














