काठमाडौँ ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्कीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।
संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














