काठमाडौँ, १७ असारः

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ