जनकपुरधाम, १७ साउनः

गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँ दुईदिनदेखि यहाँ हुनुहुन्छ ।

गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्नुभएको थियो । उहाँहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ