७ भदौं, काठमाडौं ।


जापानमा भूकम्प गएको छ । पूर्वी क्षेत्रमा आइतबार बिहानपख ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










