१० भदौ, काठमाडौं ।


रसुवागढी नाकामा रहेको अध्यागमन कार्यालयका कर्मचारी पनि सम्पर्कविहीन भएका छन् । कार्यालयमा अध्यागमन अधिकृतसहित ५ जना कर्मचारी थिए । ती मध्ये एक जना विदामा थिए । कर्मचारीका एक आफन्तका अनुसार ४ जना अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










