नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले बाढीबाट घाइते भएकाहरूलाई रगत अभाव हुन नदिका लागि रक्तदान कार्यक्रम गर्ने भएको छ । रसुवास्थित भोटेकोशी नदीको बाढीबाट घाइते भई उपचाररत बिरामीका लागि रगतको समस्या हुन नदिन रक्तदान आयोजना गरिएको तरुण दलले जानकारी गराएको छ । रक्तदान त्रिचन्द्र क्याम्पस घण्टाघरमा आजका लागि तय गरिएको तरुण दलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ