११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइपुगेको छ ।


अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका शवमध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










