१५ भदौ, काठमाडौं

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।

१० भदौमा आएको बाढीका कारण त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन त्रिशुली-३ ‘बी’ आयोजना स्थलमा रहेका कर्मचारी, निर्माणमा संलग्न श्रमिक, परामर्शदाता, सुरक्षागार्ड तथा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको हो

कम्पनीका अनुसार सम्पर्कविहीन २ सय १ मध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ सय ९८ अझै सम्पर्कविहीन छन्

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ