


काठमाडौँ, १८ भदौः
प्रतिनिधिसभाको आजको बैठकमा रिङ्गटा लागि अस्वस्थ्य हुनुभएका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य देखिएको छ ।
चिकित्सकका अनुसार उच्च उक्तचापका कारण अस्वस्थ्य हुनुभएका सांसद खड्कालाई तत्कालै वीर अस्पताल पुर्याइएको थियो । उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन् ।
–––
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal












