काठमाडौँ ।



पछिल्लो तीन घण्टाको अवधिमा कास्की जिल्लाको सबैभन्दा धेरै ६५ मिलिमिटर भारी वर्षा मापन गरिएको छ ।
राति ११ः४० बजेसम्मको विवरण अनुसार हाल देशका विभिन्न भागमा मध्यम वर्षा जारी रहेको छ । जसअनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत मध्यमसम्मको वर्षा भइरहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal











