काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खसआर्यतर्फ सहमहामन्त्रीमा मनोजमणि आचार्यले अग्रता कायमै राखेका छन्।



पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २५ सय मतगणनामा आचार्यले ९१८ मत प्राप्त गरेका छन्।
यस्तै जगदीश्वर नरसिंह केसीले ७८३ मत प्राप्त गरेका छन्।दिनेश कोइरालाले ५०७ मत प्राप्त गर्दा शुभराम बस्नेतले १५६ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













