काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ ।



नैतिक आचरणका साथै जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उनको नाम बुधबार बसेको समिति बैठकले अस्वीकृत गरेको हो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













