१३ असोज, काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको खुलेको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।

उनलाई पनि सादा पोशाकका पुगेका व्यक्तिहरूले बिजुलीबजारस्थित मोटिभेट न्युजको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिएर लगेको श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ