काठमाडौँ ।

गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूको सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘जनतालाई दुःख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने होइन । नागरिकका लागि आवागमन सहज हुनुपर्‍यो । हामी नागरिकको सेवक हो,’ मन्त्री गुरुङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ