एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौँ, १३ फागुन नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई..



