भ्यु टावर बन्ने, त्रिचन्द्र कलेज नबन्ने ? नेबिसंघले गिज्यायो प्रधानमन्त्री देउवालाई
उमेश भट्टराई, काठमाडौं नेपालकै पहिलो राजधानीकाे मुटुमा अवस्थित त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । त्रिचन्द्र कलेजका भवन जीर्ण भइसकेकोले..



