टोखा नगरका आम महिलाको सर्वाङ्गिण बिकास र महिला सशक्तिकरणका लागि काम गर्नेछु-रजनी थापा
काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने सास्कृतिक नगरी टोखा नगरपालिकाको नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचन २०७९मा नगर प्रमुख पदमा उम्मेदवारी दिएको ले तीन विषयमा स्नातकोत्तर गरेकी छन्..



