• पाँचौँ दिनमा हवाई सेवा सुरु  भयो

    पाँचौँ दिनमा हवाई सेवा सुरु भयो

    सिमकोट, २५ माघ हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।..