काठमाडौँ । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा सिनेट रोबर्टो फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।



सुप्रीम इलेक्टोरल कोर्टले जारी गरेको आधिकारिक नतिजा अनुसार ९९.८ प्रतिशत भन्दा बढी मतगणना सकिँदा ८० वर्षीय लुलाले ५१।७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














