विकास सहकार्यलाई राष्ट्रिय प्राथमिकतासँग जोड्नुपर्नेमा अर्थमन्त्रीको जोड
काठमाडौँ, ३१ असारः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको विकास सहकार्यलाई अघि बढाउन चाहेको..



