मन्त्रिपरिषद् बैठकः मिटरब्याजबाट प्रभावितको माग सम्बोधन गर्न वार्ता टोली गठन
काठमाडौँ, ३२ असारः सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन..



