मधेशमा हल्का मात्र पानी पर्यो, काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा..



