काठमाडौँ

। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

हालसम्मको प्रारम्भिक मतगणना अनुसार एमाले उम्मेदवार प्रदिप कटुवालले ९०३ मत पाएका छन् । उनलाई कांग्रेसका उज्ज्वल बरालले ५४२ मत सहित पछ्याइरहेका छन्।

सिन्धुली–१ मा रास्वपा उम्मेदवार धनेन्द्रजंग कार्कीले २४९ मत पाएका छन् भने नेकपाका उम्मेदवार डेकेन्द्र सुवेदीले २१५ मत पाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ