काठमाडौँ, १८ वैशाख :

अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यसअवसरमा उहाँहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ