काठमाडौँ, २८ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनबाट बुद्धिप्रसाद पन्त (हरि)ले सुशीलकुमार साह कानुलाई ४८ मतले हराउँदै जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
पन्त पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद हुनुहुन्छ, भने कानु भने पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद हुनुहुन्छ । यसअघि पन्त रास्वपाका पर्सा जिल्ला सभापति रहनुभएको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










