काठमाडौँ, ५ असार :

नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ