काठमाडौँ, १४ साउनः

प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

मुलुकमा घटित पछिल्ला घटनाक्रम, समसामयिकलगायत विषयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ