१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्य सुरु गरिएको छ ।


खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन्
हेलिकप्टरदेखि ड्रानेको सहायताबाट समेत खोजी तथा उद्धार सुरु गरिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










