रेबा घिमिरे
कपन जेसिजका लागि निरुपित रास्टिय उपाध्यक्ष जेसि वीर वहादुर भेगा
को विभिन्न च्याप्टर भ्रमण मध्य कपज जेसिजको भ्रमण भव्य रुपमा सम्पन भएको छ।नेपाल जेसिजको रास्ट्रीय प्रकरण अन्तरगत साखामा भैइरहेको कार्यक्रम र भावी कार्यक्रम समेतको मुल्यांकनको आधारमा यस साखाले सदाको वर्ष जस्तै यो वर्ष पनि उत्कृस्ट कार्य गर्ने गरेकोमा कपन जेसिजका अध्यक्ष अध्यक्ष जेसि विश्व वल्लभ नेपाललाई नेपाल जेसिजको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो भने निरुपित उपाध्यक्ष बिरुलाइ साखा भ्रमणको क्रममा भव्य स्वागत गरिएको थियो।
कार्यक्रममा बोर्ड सदय एवं पदाधिकारी र पुर्व अध्यक्ष समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ