काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाया दर्शन गरेका छन्।


चाँगुनारायण कलश यात्राका पुजारीसहितका सहभागी मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छाया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरेका थिए। त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छाया दर्शन गरी टीका, फुल र प्रसाद ग्रहण गर्ने परम्परा छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










