१५ असार, काठमाडौं  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन मनोनित भएका छन् ।

सभापति गगनकुमार थापाले पार्टीको विधानको धारा ३५ अनुसार गठन भएको निर्वाचन समितिको सदस्यमा लोप्चनलाई र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ