१८ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार कारसहित  बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल-७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १ डुड्भञ्ज्याङका गणेश थापा र  तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ