काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली गएका हुन्। उनको भ्रमण टोलीमा सरकारीतर्फ ३५ जना र निजी क्षेत्रबाट ५२ जना गरी कुल ८७ जना सहभागी छन्।

सरकारी टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव गोविन्दबहादुर कार्कीलगायत छन्।

त्यस्तै, निजी क्षेत्रको टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, इप्पानका अध्यक्ष मोहनकुमार डाँगीलगायत उद्योगी तथा व्यवसायी सहभागी छन्।

प्रधानमन्त्रीको भारत भ्रमणमा सरकारी प्रतिनिधिमण्डलसँगै निजी क्षेत्रको ठूलो सहभागिताले दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पर्यटन तथा उद्योग व्यवसायका विषयमा छलफल र सहकार्यलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।1. अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
2. भवानी राणा – पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
3. कृष्णप्रसाद शर्मा – उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
4. डा. गोपालप्रसाद तिवारी – महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ
5. सुनिता नेमाफुकी – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
6. बटु लामिछाने – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
7. उज्ज्वल श्रेष्ठ – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
8. सागर ढकाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
9. नीरज काफ्ले – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
10. शिवकुमार अग्रवाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
11. वीरेन्द्रराज पाण्डे – अध्यक्ष, नेपाल उद्योग परिसंघ
12. राजेशकुमार अग्रवाल – पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ
13. निर्वाणकुमार चौधरी – वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
14. राजबहादुर शाह – नेपाल उद्योग परिसंघ
15. कमलेशकुमार अग्रवाल – अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
16. दीपककुमार मल्होत्रा – वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
17. मोहनकुमार डाँगी – अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)
18. गणेश कार्की – निवर्तमान अध्यक्ष, इप्पान
19. पुष्कर पौडेल – इप्पान
20. निकोलस पाण्डे – अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
21. गोविन्दप्रसाद घिमिरे – अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल
22. बलराम गुरुङ – अध्यक्ष, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ
23. रवीन्द्र शाक्य – अध्यक्ष, नेपाल हस्तकला महासंघ
24. सरोज श्रेष्ठ – उपाध्यक्ष, नेपाल कफी व्यवसायी महासंघ
25. विष्णुकुमार अग्रवाल – उद्योगी व्यवसायी
26. दिलीप अग्रवाल – उद्योगी व्यवसायी
27. यमुना श्रेष्ठ – साइमेक्स इंक
28. सचिन ढकाल – आईएमई ग्रुप29. कल्याण गुरुङ – भाटभटेनी ग्रुप
30. जीवानाथ लामिछाने – उद्योगी व्यवसायी
31. सञ्जय शाक्य – उद्योगी व्यवसायी
32. दीपक थापा – उद्योगी व्यवसायी
33. नितेश मालपानी – उद्योगी व्यवसायी
34. टुकप्रसाद पौडेल – उद्योगी व्यवसायी
35. दिरेकलाल श्रेष्ठ – उद्योगी व्यवसायी
36. अनुप आचार्य – उद्योगी व्यवसायी
37. नरेश दास – उद्योगी व्यवसायी38. राजनकुमार बन – उद्योगी व्यवसायी
39. विनायक शाह – अध्यक्ष, होटल एसोसिएसन नेपाल
40. सागर पाण्डे – अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल
41. भरतजंग पाण्डे – अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
42. सुरेन्द्रकुमार उप्रेती – अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
43. विभूषण विष्ट – उपाध्यक्ष, नास–आइटी
44. अर्जुनकुमार श्रेष्ठ – नेपाल औषधि उत्पादक संघ
45. पशुपति देव पाण्डे – अध्यक्ष, गार्मेन्ट एसोसिएसन नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ