•      सरकारी जग्गा व्यक्तिका नाममा.     

         सरकारी जग्गा व्यक्तिका नाममा.     

      काठमाडौँ, २३ असार सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ..