स्याङ्जा, सरिता गैह्रे
नेपाल चिकित्सा आयोगले चिकित्सा शास्त्रतर्फ लिएको प्रवेश परीक्षामा सुजल पौडेलले सर्वोत्कृष्ट भएका छन् ।काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्यांकमा पर्न सफल भएका हुन् । उनी स्याङ्जाका हुन् ।


त्यस्तै १८० अंक ल्याएर निशान्त न्यौपाने दोस्रो, १७९ अंक ल्याएर अभय आचार्य, १७८.२५ ल्याएर गुञ्जन झा चौथो भएका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














