महेन्द्रनगर, १६ जेठ


: कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो । “घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,” उहाँले भन्नुभयो, “सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ ।”
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










