काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर १०० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर १०४ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर ११५ रुपैयाँ ८६ पैसा र चिनियाँ युआन २२ रुपैयाँ ३९ पैसा खरिददर तोकिएको छ।

यस्तै, साउदी रियाल ३९ रुपैयाँ ७८ पैसा, कतारी रियाल ४० रुपैयाँ ९५ पैसा, यूएई दिराम ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट ३६ रुपैयाँ ४६ पैसा र हङकङ डलर १९ रुपैयाँ ०२ पैसा खरिददर रहेको छ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले जनाएक

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ