दुबई



। संयुक्त अरब इमिरेट्स सरकारका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणबाट चार जना घाइते भएका छन् । अधिकारीहरूले आपतकालीन उद्धार टोली तुरुन्तै सक्रिय गरिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरेर घटनाको व्यवस्थापन भइरहेको बताएका छन् । घाइतेहरूलाई आवश्यक उपचार उपलब्ध गराइएको पनि जनाइएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














