काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको विदेश भ्रमणबाट भएका उपलब्धिबारे प्रधानमन्त्री स्वयंले जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।
महामन्त्री पौडेलले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका छलफल, सम्झौता तथा उपलब्धिबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने बताएका हुन् । उनले भ्रमणको उद्देश्य र त्यसबाट मुलुकलाई प्राप्त हुने लाभबारे पारदर्शी रूपमा जानकारी गराउनुपर्नेमा जोड दिए ।



पौडेलले प्रधानमन्त्रीको विदेश भ्रमणलाई उपलब्धिमूलक बनाउन र त्यसका परिणाम कार्यान्वयन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














