एजेन्सी

दोहा ।

कतारको राजधानी दोहामा मंगलबार राति शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठुला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको हो । मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानीमा यी विस्फोटहरू भएका हुन् । यसअघि मंगलबार बिहान पनि सहरमा विस्फोटका आवाजहरू सुनिएका थिए ।इरान र इजरायल–अमेरिकाबिचको बढ्दो द्वन्द्वका कारण मध्यपूर्वका अन्य देशहरूसँगै कतारमा पनि सुरक्षा संवेदनशीलता उच्च बनेको

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ