• मन्त्री  विरोध  खतिवडाबाट टाइफाइड खोप सुरु

    मन्त्री विरोध खतिवडाबाट टाइफाइड खोप सुरु

    हेटौँडा २६ चैत स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ..