काठमाडौँ

। नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक आह्वान गरिएको हो ।

संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको यस बोर्डको यो पहिलो औपचारिक बैठक भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

 

687590207_1470178681511780_1478241630993843037_n

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ