


हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
निर्वाचन आयोगको कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले आज प्रदेश प्रमुख देवकोटासमक्ष प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका कामकारबाही समेटेर प्रतिवेदन तयार गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।डा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
निर्वाचन आयोगको कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले आज प्रदेश प्रमुख देवकोटासमक्ष प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका कामकारबाही समेटेर प्रतिवेदन तयार गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













