यमन । यमनमा साउदी अरबले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ।



आक्रमणबाट प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।हुथीहरूको अलमसिराह टेलिभिजन च्यानलका अनुसार यमनको पब्लिक टेलिकम्युनिकेसन कर्पोरेसनसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गरिएको हो । च्यानलले सुरुमा चार जनाको मृत्यु भएको जनाएको थियो भने केही घण्टापछि मृतकको सङ्ख्या बढाएर १० पुगेको उल्लेख गरेको छ । साउदी अरेबियाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यमन । यमनमा साउदी अरबले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ।
आक्रमणबाट प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













